एउटै गाउँपालिकाका तीनजनालाई युगान्तकारी सम्मान

दिपक विक्रम देउजा

 सिन्धुपाल्चोककाे पाँचपाेखरी थाङपाल गाउँपालिका वडा नंबर-७ का वडा अध्यक्ष सुके तामाङ र साेही वडा निवासी सामाजिक अगुवा एवम् लायन्स क्लब अफ काठमाडौं शुभताराका चार्टर प्रेसिडेन्ट राजेश हिमालय  तथा पाँचपाेखरी थाङपाल गाउँपालिका वडा नंबर ४ का वडा अध्यक्ष कुल बहादुर बस्नेत एकसाथ सम्मानित बनेका हुन्।।

  

 युगान्तकारी मिडियाको साताै बार्षिक उत्सवकाे अवसरमा काठमाडौंमा आयाेजित विशेष समारोहमा तीनैजनालाई युगान्तकारी सम्मान प्रदान गरिएको हाे।। 


सम्मान भूमि सुधार , सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीकाे प्रमुख आतिथ्यता र युगान्तकारी मिडियाका अध्यक्ष बसन्त परियारकाे सभापतित्वमा प्रदान गरिएको थियो ।।।

प्रतिक्रिया