थाइल्यान्डको बैंककमा आयोजित थाइल्यान्ड कराते कप २०२६ मा सिन्धुपाल्चोकका मिङमारलाई स्वर्ण

दिपक विक्रम देउजा


थाइल्यान्डको बैंककमा आयोजित थाइल्यान्ड कराते कप २०२६ मा नेपालबाट सहभागी  सिन्धुपाल्चोकका २ खेलाडीले स्वर्ण र रजत  पदक जितेका छ्न ।८० केजी माथिको सिन्धुपाल्चोक हेलम्बुका  मिङमार तामाङले स्वर्ण  र मेलम्चीकी निरमाया तामाङले ५० केजि तौलमा रजत पदक प्राप्त गर्नुभएको हो । भारत , बंगलादेश लगायत ९ देशका खेलाडी सहभागी थिए । 

फेब्रुवरी  १५ तारिक देखि बैककमा भएको थाइल्याण्ड अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप कप २०२६मा 

नेपालको तर्फबाट 

दुई स्वर्ण दुई रजत एक काश्य पदक प्राप्त गरेको थियो ।

मिङ्मार तामाङ एक स्वर्ण ८०+ केजी 

विवेन्द्र तामाङ एक स्वर्ण ५५ केजि  

सुशील लामा एक रजत ५५ केजी 

निर्माया तामाङ एक रजत ५० केजी 

सुदर्शन बन्जारा एक काश्य ८०+ केजी

दिपक तितुङ्ग त्यस्तै टिम म्यानेजर आइतेराम थिङ   

कुमुते कोच रामनारायण श्रेष्ठ 

काता कोच निमा तामाङ 

 अफीसेल जानुका देबी मगर 

रेफ्री  चित्र प्रसाद श्रेष्ठ 

रेफ्री अंकध्वज मोते रहनुभएको थियो ।


प्रतिक्रिया