माओवाद नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

दिपक विक्रम देउजा

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

            

महरालाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको उल्लेख गरेको छ।

   

महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गरिररहेको थियो। यद्यपि सत्ता र शक्तिको आडमा अनुसन्धान फाइल अघि बढेको थिएन ।

प्रतिक्रिया