युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट अर्याल सम्मानित न्यूजलाईन्स् मिडिया संवाददाता

दिपक विक्रम देउजा

काठमाडौ । सिन्धु पोल्ट्री प्रालिका प्रबन्ध निर्देशक कृष्ण हरि अर्याल युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित भएका छन ।


नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सोमबार थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा आयोजित बिशेश कार्यक्रममा युएनआईपी थाइल्याण्ड अध्यक्ष डा। श्रीवान किङ्जुन भिक्षु डा राजु लामा पी कोन्दन कार्यक्रम संयोजक सरोज ओझा लगाएतले अर्याललाई व्यवसायिक उद्यमशिलताबाट सम्मानित गरेको हो ।

प्रतिक्रिया