कांग्रेस महासमिति सदस्य राजु गोर्खाली पक्राउ

दिपक विक्रम देउजा

काठमाडौं । गुन्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको गरिएको हो । विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका उनी सत्तारूढ दल कांग्रेस महासमिति सदस्य समेत हुन्न ।

प्रतिक्रिया